AArya
ARNIKO ADD
RUMPUM
animated ellipse animated ellipse

विराटनगरलाई महानगर बनाउन आश्वासन

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

१३ चैत्र २०७३, आईतवार १७:०१
3
Shares
विराटनगर, १३ चैत/ अर्थमन्त्री एंव मओवादी केन्द्रका नेता कृष्णबहादुर महराले विराटनगरलाई महानगरपालिका बनाउन पहल गर्ने आश्वासन दिएका छन् ।
बर्षाै पूरानो एतिहासिक सहर विराटनगरलाई महानगरपालिका आफनो पार्टी र अन्यदलहरु स“ग सहकार्य गरेर पहल गर्ने आश्वासन दिएका हुन् ।
आज आर्थिक बर्ष २०७४/०७५ को राजस्व निती कार्यक्रम तथा बजेट तर्जुमा गर्ने सम्दर्भवमा सरोकारवालाहरु विच छलफल कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री महराले सरकार साझेदार र प्रतिपक्षमा रहेका अन्यदलहरुस“ग छलफल गरी विराटनगरलाई महानगरपालिका बनाउन पहल गर्ने बताएका हुन् ।
‘महानगरपालिका नबन्नुको कारण के हो ?‘ मन्त्री महराले भने ‘ स्थानीय पार्टीहरुको पनि कमजोरी होला । प्रधानमन्त्री प्रचण्ड, पाटीका मन्त्री र सरकार बाहिर रहेका दलस“ग सल्लाह गरेर विशेष ढंगले म सोच्छु ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर