AArya
ARNIKO ADD
RUMPUM
animated ellipse animated ellipse

विराटनगर ११ सेमिफाइनलमा

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

२० फाल्गुन २०८०, आईतवार १९:०३
297
Shares
विराटनगर / विराटनगरमा जारी प्रथम वडा स्तरीय नकाउट फुटबल प्रतियोगितामा विराटनगर ११ नं। वडा सेमिफाइनलमा पुगेको छ ।

विराटनगर जुटमिलको खेलमैदानमा आज भएको खेलमा विराटनगर २ नम्बर वडालाई ३–० गोलले हराउँदै विराटनगर ११ सेमिफाइनलमा पुगेको हो ।

जितका लागि विराटनगर ११ का बिवेक राईले दुई गोल र सुरज राउतले एक गोल गरे । खेलको म्यान अफ द म्याच विराटनगर ११ का सुरज राउत घोषित भए । उनले नगद १ हजार १ सय रुपैयाँ पाए ।

सोमबारको खेल विराटनगर १६ र विराटनगर १ नम्बर वडा बीचहुनेछ । विराटनगर महागनरपालिका वडा नं। १५ को आयोजना र मिल्स भेट्रान क्लबको संयोजनमा सुरु भएको उक्त प्रतियोगितामा आठ टिमको सहभागि रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर