पूर्वाञ्चल खबर
प्रि–प्राइमरी तह उत्तीर्ण गरी प्राइमरी तहमा प्रवेश गरेका ६५ जना विद्यार्थी दिक्षित भएका हुन् । उनीहरुलाई स्कुलले एक कार्यक्रम आयोजना गरी दिक्षित गरेको हो । युकेजीबाट कक्षा १ मा पुगेका ६५ जना विद्यार्थी रहेका छन् । उनीहरूलाई स्कुलका प्रिन्सिपल प्रेमलाल सिंह सुवालले प्रमाणपत्र दिएका थिए । सोही अवसरमा विद्यार्थीहरूले नृत्यु, गायन प्रस्तुत गरी थप रमाइलो गरेका थिए ।