पूर्वाञ्चल खबर
स्कुलले शैक्षिक सत्र २०८० देखि होटेल मनेजमेन्टको केसिक कोर्ष अन्तरगत कुलिङनरी कक्षा सञ्चालनमा ल्याएको कस्लका प्रिन्सिपल डिके प्रधानले बताए ।
कक्षा ६ देखि कक्षा ९ सम्मका विद्यार्थीहरुलाई नियमित कक्षा पाठ्य पुस्तक देदि बाहिरका सिप तथाव्यवहारिक ज्ञान सिकाउँने मुख्य उदेश्य रहेका स्कूलले जनाएको छ । नियमित कक्षाभन्दा फरक अनुभव गर्न पाएकोमा विद्यार्थीहरु उत्साहित भएको प्रिन्सिपल प्रधानले बताए ।
यसका अतिरिक्त स्कुलले नृत्य, संगित,कराँते योगा, नैतिक तथा आध्यमिक कक्षाहरु सञ्चालन गरेको स्कूलका निर्देशक मनोज ओझाले बताए ।