AArya
ARNIKO ADD
RUMPUM
animated ellipse animated ellipse

शान्ति सुरक्षामा कटिबद्ध : प्रजिअ यादव

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

२१ बैशाख २०८०, बिहीबार १६:१०
459
Shares
विराटनगर । मोरङका प्रमुख जिल्ला अधिकारी विरेन्द्रकुमार यादवले शान्ति सुरक्षा कायम गर्दै विकास निमार्णमा सहजिकरण गरेर अगाडी बढने बताएका छन् ।

मोरङ सरुवा भएर आएपछि आज संचारकर्मीहरू परिचयत्मक कार्यक्रममा बोल्दै प्रमुख जिल्ला अधिकारी यादवले जिल्लामा शान्ति सुरक्षा कायम गर्दै अगाडी बढने बताएका हुन् । विकास निमार्ण ढिला सुस्ती र गुणस्तरको विषयमा धेरै गुनासो आएकोे जानकारी दिदै उनले जिल्ला भएको विकास निमार्णमा सहजिकरणी गरेर अगाडी बढने बताए ।

जिल्लामा शान्ति सुरक्षा कायम गर्दै खुल्ला समीको फाइदा उठाइदै हुने चोरी, तस्करीको रोकथाम र नियन्त्रणमा पनि सुरक्षा निकायसँग समन्वय र सहकार्य गरी नियन्त्रण गर्ने उनले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर