खबर पूर्वाञ्चल

स्वीमिङ पुल र अत्याधुनिक सुविधा सम्पन्न चेन्जिङ रुपलगायत गेष्ट हाउस निर्माण गर्न करिव २ करोड ५० लाख खर्च भएको प्रिन्सिपल पुरीले बताए । स्वीमिङ पुल बनेपछि विराटनगरमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय पूतियोगि गर्न उपयोगि हुने प्रिन्सिपल पुरीले बताए । स्वीमिङ पुलमा एक पटकमा ८ जनाले प्रतिस्पर्धी गर्न सकिने कलेजले जनाएको छ ।
कलेजमा स्वीमिङ पुलबाहेक अत्याधुकि सुविधा सम्पन्न अन्तर्राष्ट्रिय स्तरको बास्केट बल कोर्ट, इन्दोर कवर्ड हल र फुटबल मैदान रहेको छ ।