AArya
RUMPUM
animated ellipse animated ellipse

मुलघाट अगाडि दुर्घटना, भेडेटार – धनकुटा सडक १ घण्टा अबरुद्ध

KhabarPurwanchal-Logo

खबर पूर्वाञ्चल

१७ असार २०७९, शुक्रबार १७:४०
414
Shares
धनकुटा / धनकुटा नगरपालिका ८ मुलघाटमाथि तीन किलोमिटरमा आज साढे चारबजे दुर्घटना भएको छ ।

प्रहरी ढिलोगरि आउँदा दुर्घटना भएको करिब एक घण्टापछि भेडेटार-धनकुटा सडक करिव १ घण्टा अबरुद्ध खुलेको छ ।

खाँदवारीबाट धरानतर्फ गईरहेको को १ ज २९२ नम्बरको टाटा सुमोले प्रदेश १-०२-००१ ख नम्बरको हायस गाडिलाइ ठक्कर दिएको हो। सवारीसाधन दुर्घटना हुँदा मानवीय छति नभएको धनकुटा प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर