पूर्वाञ्चल खबर
छ महिनादेखि कलेजोमा क्यान्सर रोगबाट पिडित बास्तोलाको विराटनगर ५ स्थित आफ्नै निवासमा निधन भएको परिवारले जनाएको छ । बास्तोलको आज विराटनगरस्थित परोपकार घाटमा दाहासंस्कार गरिको छ । उनका २ छोरा र ५ छोरी रहेको छ ।