विराटनगर / विराट जागृती कला केन्द्र विराटनगरले तिज कार्यक्रमको आयोजना गरेको छ ।
कला केन्द्रले विराटनगर–१० शान्ती चौकमा आज एक कार्यक्रमको आयोजना गरि तिज कार्यक्रम गरेको हो । कार्यक्रमको प्रमुख अतिथी विराटनगर महानगरपालिकाकी उप प्रमुख शिल्पा निरला कार्की, राष्ट्रिय सभाका पूर्व सदस्य खेम नेपाली,वडा १० का अध्यक्ष अर्जुन गिरी,कला केन्द्रकी अध्यक्ष निरा भगत, सदस्य दुर्गा नेपाल, र्नतयकार प्रेम सुनारलगायतले शुभकामना ब्यक्त गरे ।
कार्यक्रममा कला केन्द्रक कलाकारले उपस्थित सवैलाई नृत्य गरेर मनोरञ्जन प्रदान गरेका थिए ।
सोही अससरमा विभिन्न क्षेत्रका योगदान पुर्याएकालाई सम्मान समेत गरिएको थियो । सम्मानित हुलेलाई कार्कीले सम्मान गरिन ।