AArya
ARNIKO ADD
RUMPUM
animated ellipse animated ellipse

विराटनगरबाट भुवन केसीसहित आठ जुवाडे पक्राउ

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

७ भाद्र २०७९, मंगलवार २०:२०
48.1k
Shares
विराटनगर /विराटनगरबाट ५१ हजारसहित आठ जना जुवाडे पक्राउ परेका छन ।

विराटनगर महानगरपालिका ३ स्थित तास खेलि रहेको भन्ने विशेष सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय मोरङबाट खटिएको प्रहरी टोलीले ८ जनलाइ आज पक्राउ गरेको हो ।

पक्राउ पर्नेहरूमा विराटनगर-३ का ३९ वर्षिय नारायण राई , अमित कार्की, ३८ बर्षिय भुवन केसी, ४० बर्षिय दैलेशकुमार कार्की , मोरङ बुढिगंगा गाउँपालिका वडा नं. १ बस्ने बर्ष ४८ का भुपेन्द्र राई , बुढिगंगा गाउँपालिका वडा नं.२ बस्ने बर्ष ६४ का पूर्ण पाण्डे, सोहि ठाउँका तिर्थ केसी र ४९ बर्षिय कृष्णबहादुर मगर रहेका मोरङ प्रहरीका प्रवक्ता दिपक श्रेष्ठले जानकारी दिए ।

प्रहरीले उनीहरुको साथबाट ५१ हजार २९८ रुपैया पनि बरामद गरेको छ पक्राउ परेका ८ जनालाइ जुवा कसुरमा पाँच दिनको म्याद थप गरि अनुसन्धान सुरु गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर