AArya
ARNIKO ADD
RUMPUM
animated ellipse animated ellipse

सोम्स कलेजमा एसिसिए अध्ययनरत एक छात्रा अमेरिका जाने

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

७ भाद्र २०७९, मंगलवार १७:००
2.07k
Shares
विराटनगर / विराटनगर–९ मा रहेको सोम्स कलेजमा एसिसिए अध्ययनरत एक छात्रा अमेरिका जाने भएकी हुन् ।

केलेजकी छात्रा श्रेया पोख्रेल अमेरिका जाने भएकी हुन् । उनले युके बोर्डको एसिसिए बिषयमा ४ बटा बिषयको अध्ययन सोम्स कलेजबाट नै गरिसकेको र बांकी आपm्नो अध्ययनलाई आफ्नो इच्छा अनूसार निरन्तरता दिनको लागी अमेरिका जाने भएकी छिन् ।

कलेजले एक औपचारीक कार्यक्रम गरी उनको उज्वल भविस्यको कामना गर्दै विदाई गरिएको कलेजका संचालक रोशन घिमिरेले बताए ।

एसिसिए अध्यापन गराउने पूर्वको पहिलो तथा एक मात्र कलेज भएकोले पूर्वमा झापा, मोरङ्ग, सूनसरी, सप्तरी, सिरहा र महोत्तरी सम्मको बिधार्थी हरुलाइ अध्यापन गाउदै आएको संचालक बताउँछन ।

पछिल्लो समय सोम्स कलेज एसिसिए तथा विविएस अध्ययनको लागी विद्यार्थीहरुको रोजाइमा पहिलो प्राथमिकतामा रहेको कलेजले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर