AArya
ARNIKO ADD
RUMPUM
animated ellipse animated ellipse

ग्रेडेड स्कुलले गर्यो एसईई परीक्षा दिने विद्यार्थीहरुलाई विदाई

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

७ बैशाख २०७९, बुधबार १८:४३
342
Shares
विराटनगर / विराटनगर–८ मा रहेको ग्रेडेड सेकेण्डरी बोर्डिङ स्कुलले एसईई परीक्षामा सामेल हुने २८ जना विद्यार्थीहरुलाई विदाई गरेको छ ।

विद्यालयको पाङ्गमा भएको विदाई समारोहमा विद्यालयका प्रिन्सिपल तथा प्याब्सन मोरङ वरिष्ट उपाध्यक्ष प्रेमसिंह सुवाल तथा शिक्षक र शिक्षिकाले विद्यार्थीहरुलाई माला,अविर लगाई तथा मायाँको चिनो दिएर विदाई गरेका थिए ।

कार्यक्रममा विद्यालयका प्रिन्सिपल सुवालले विद्यार्थीहरुलाई परीक्षामा निर्धक्क भएर परीक्षा दिने र सधैझै विद्यार्थीले यसपटक पनि एईइमा सवैजना उत्कृट नतिजा ल्याएर स्कुलको नाम राख्नु भने ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर