RUMPUM
animated ellipse animated ellipse

रामेछाप केन्द्रबिन्दू बनाएर ४.६ रेक्टरको भूकम्प

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

१६ फाल्गुन २०७३, सोमबार १०:१५
3
Shares
काठमाडौं, १६ फागुन, । रामेछाप केन्द्रबिन्दू बनाएर ४.६ म्याग्निच्युडको पराकम्प आज आज बिहान ९ बजेर २२ मिनेट जाँदा गएको छ ।
२०७२ बैशाख १२ गते गोरखा केन्द्रबिन्दू बनाएर गएको शक्तिशाली भूकम्पपछि पराकम्प जाने क्रम अझै रोकिएको छैन ।
यो गोरखा भूकम्पको पराकम्प भएको र अहिलेसम्म ४७८ वटा पराकम्प अमापन गरिएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ । चार म्याग्निच्युडभन्दा माथिको पराकम्पमात्र केन्द्रले मापन गर्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर