AArya
ARNIKO ADD
RUMPUM
animated ellipse animated ellipse

मोरङ अटोमोवाईल्स डिलर्स एशोसिएसनको अध्यक्षमा श्रेष्ठ

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

१४ फाल्गुन २०७८, शनिबार १९:५६
819
Shares
विराटनगर / मोरङ अटोमोवाईल्स डिलर्स एशोसिएसनको १४औँ साधारण सभाबाट संजयकुमार श्रेष्ठ अध्यक्षमा चयन भएका छन् ।

त्यस्तै उपाध्यक्षमा दिल्ली आचार्य, सचिवमा मनोजविक्रम साह, सह–सचिवमा रुपेश बराल, कोषाध्यक्षमा जीवन पोख्रेल चयन भएका छन् भने सदस्यमा ओम प्रकाश शर्मा, रवी अग्रवाल, दिव्यराज घिमिरे, निसार अहमद्, राजेशकुमार भगत, शैलेन्द्रकुमार साह, मनोजकुमार चौधरी र गंगाप्रसाद शर्मा सर्वसम्मत रुपमा चयन भएका छन् ।

एशोसिएसनका अध्यक्ष शुभाष आचार्यको अध्यक्षतामा आयोजित साधारण सभाको प्रमुख अतिथि नाडाका केन्द्रीय अध्यक्ष धु्रवबहादुर थापाले उद्घाटन गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर