AArya
ARNIKO ADD
RUMPUM
animated ellipse animated ellipse

तोकिएकै मितिमा निर्वाचन हुुने– मन्त्री गुरुङ

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

१४ फाल्गुन २०७३, शनिबार १९:२९
3
Shares
फाइल तस्वीर
विराटनगर, १४ फागुन / श्रम मन्त्री सुुर्यमान गुुरुङले मधेशी मोर्चालाई सहमतीमा ल्याएर निर्धारित मितिमा स्थानिय निकायको निर्वाचन गराउन सरकार प्रतिवद्ध रहेको बताए ।
विराटनगर विमानस्थलमा आज संचारकर्मीसंग कु्रागर्दै मन्त्री गुुरुङले यस्तो बताएका हुन् । उनले निर्वाचनमा सहभागी हुुने विषयमा मधेशवादीदलहरु संग निरन्त्र वार्ता भइरहेको र वार्ता सकारात्मक हुुदै गएकाले निर्वाचनमा सबैैको उत्साह जनक सहभागिता हुुने वताए ।
मधेशी मोर्चाले उठाएको संविधान संशोधनको विषय र निर्वाचन प्रक्रिया संगसंगै अघि बढेकाले यस विषयमा चाँडै निकास निस्क्ने उनको भनाई थियो । मन्त्री गुुुरुङले लामो समायदेखि स्थानिय निकायका निर्वाचन नहुुदा जनता नैरश्यता छाएकाले अव कुुनैपनी हालतमा निर्वाचन नरोकिने र तोकिएकै मितिमा निर्वाचन हुुने उनको भनाई थियो ।
निर्वाचनको बातावरण बन्दै गएकाले निर्धारित मितिमा निर्वाचन भएरै छाड्ने उनको भनाई थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर