AArya
RUMPUM
animated ellipse animated ellipse

ओडिसी सेकेन्डरी बोर्डिङ प्रथम

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

१३ फाल्गुन २०७३, शुक्रबार १८:५७
3
Shares
विराटनगर, १३ फागुन  विराटनगरको ओडिसी सेकेन्डरी बोर्डिङ स्कुल पूर्वाञ्चल स्तरिय जातिय लोकनृत्य प्रतियोगितामा प्रथम भएको छ ।
बरिष्ठ सांस्कृतिविद् चतुर्भुज आशावादीको ७२ औं जन्म जयन्तीको अवसरमा भानुकला केन्द्र विराटनगरले आयोजना गरेको जातिय लोकनृत्यमा झापा, मोरङ र सुनसरीका १८ वटा विद्यालयलाई पछि पार्दै ओडिसी प्रथम भएको हो ।
प्रतियोगितामा विराटनरको अन्नपूर्ण स्कूल दोश्रो, टंकीको मोरङ पब्लिक स्कूल तेश्रो भएको थियो । प्रतियोगिताका विजेताहरुलाई शिल्ड तथा प्रमाणपत्र वितरण गरिएको भानुकला केन्द्रकी अध्यक्ष माया पौडेल आशावादीले जानकारी दिइन् ।
 त्यैसैगरि भेषभुषाको उपाधि मोरङ ववियाविर्ताको सनरे बोर्डिङ स्कूल तथा नृत्य अनुशासनको उपाधि विराटनगर -१७ मा रहेको पूर्वाञ्चल विद्या सदनले आत पारेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर