AArya
RUMPUM
animated ellipse animated ellipse

एमाले वडा ८ को शुभकामना आदानप्रदान

KhabarPurwanchal-Logo

खबर पूर्वाञ्चल

२३ आश्विन २०७८, शनिबार १८:३७
495
Shares
विराटनगर / विजया दसमी, दिपावली, नेपाल सम्वत, ईद पर्व ल्होसार उधौली पर्वको अवसर पारेर नेकपा एमाले ८ नम्बर वडा कमिटी शुभकामना आदानप्रदान कार्यक्रम गरेको छ ।

प्रमुख अथिति नेकपा एमाले केन्द्रीय कमिटी सदस्य तथा पुर्व सामाजिक विकास मन्त्री जिवन घिमिरे, नेकपा एमाले मोरङका अध्यक्ष ऋषिकेश पोखरेल, एमाले प्रदेशसदस्य बाबुराम कार्की, विमला घिमिरे, रमेश पोखरेल र महानगर कमिटी अध्यक्ष सागर थापालगायतले बोलेका थिए ।

शुभकामना आदान प्रदान कार्यक्रमवडा कमिटी अध्यक्ष  राम पोखरेलको अध्यक्षतामा सम्पन्न भएको थियो ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर