पूर्वाञ्चल खबर
आजै बसेको बैठकमा मुख्यमन्त्री आचार्यले असोज २४ गते विश्वासको मतका लागि प्रस्ताव दर्ता गर्ने र कात्तिक ५ गते विश्वासको मत लिने बताएका थिए ।
नेकपा एमाले केन्द्रीय सदस्य हिक्मतकुमार कार्कीले समय अभाब रहेकोले दसैपछि नै विश्वासको मत लिने बताएका छन् । विपक्षी गठबन्धनले भने असंबैधानिक रुपमा सत्ता लम्ब्याउने प्रयत्न नगर्न चेतावनी दिएको छ ।