AArya
ARNIKO ADD
RUMPUM
animated ellipse animated ellipse

पुनः माओवादी एकता हुन आवश्यक : प्रचण्ड

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

१५ आश्विन २०७८, शुक्रबार १९:१२
342
Shares
फाइल तस्वीर
काठमाण्डौ / नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पुनः माओवादी एकताको आवश्यकता रहेको बताएका छन् ।

नेपाल प्रज्ञा भवनमा आज आयोजित एक कार्यक्रममा बोल्दै उनले माओवादीमा नयाँ आधारको नयाँ एकता खोज्ने अवस्था आइपरेको बताए ।“माओवादी जनयुद्धलाई भ्रष्टीकरण, टुक्राटुक्रा बनाउने काम भयो । जुन् हामी सबै मिलेर लडेका थियौँ,” मञ्चमा बसेका पार्टीका पूर्व सहकर्मी बाबुराम भट्टराईसहितका नेताहरूलातरफ संकेत गर्दै उनले भन, “आज हामीबीच एकताको खोजीको आवश्यक्ता छ ।”उनले छुट्टिएर गएका नेताहरू एक ठाउँमा उभिएर एकताको खोजी गर्न सकिने बताए ।

नयाँ एकताका लागि आत्मासमिक्षा सबैले गर्नुपर्ने उनको जोड थियो । आत्म समीक्षाबाट त्यो नयाँ एकता सम्भव छ,” उनले भने । अध्यक्ष प्रचण्डले पार्टी एक बनाउन मोहन विक्रम, नेत्रविक्रम चन्द विप्लव, डा. बाबुराम भट्टराई लगायतका नेताहरूसँग निरन्तर संवाद भइरहेको पनि बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर