AArya
ARNIKO ADD
RUMPUM
animated ellipse animated ellipse

प्रदेश प्रमुख अधिकारी गरे मनमोहन प्राविधिक विश्वविद्यालयको अवलोकन

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

११ भाद्र २०७८, शुक्रबार २०:२६
603
Shares
df]/?, !! ebf}-/f;;_M k|b]z g+ ! sf k|b]z k|d'v ;f]dgfy clwsf/L ?Kof;L? df]/?sf] j'9Lu+ufdf /x]sf] dgdf]xg k|fljlws ljZjljBfnosf] k|of]uzfnfsf] z's|af/ cjnf]sg e|d0f ug'{ x'b} . tl:a/M dgf]h bfxfn ?/f;;
विराटनगर / प्रदेश १ का प्रदेश प्रमुख सोमनाथ अधिकारी ‘प्यासी’ले मोरङको वुढीगंगामा रहेको मनमोहन प्राविधिक विश्वविद्यालयको आज अवलोकन भ्रमण गरे ।

विश्वविश्लयका उपकुलपति डा. सुवासश्री पोखरेलले प्रदेश प्रमुख अधिकारीलाई विश्वविद्यालय प्रदेशको सान र मान रहेको बताउँदै यसबाट प्राप्त उपलब्धी र वर्तमान अवस्थाको बारेमा जानकारी गराए । प्रदेश प्रमुख अधिकारीलाई विश्वविद्यालयका डिन प्रचण्डमान प्रधान, निमित्त प्रार्चाय सुदिप अधिकारी, प्रशासन प्रमुख मदनकुमार श्रेष्ठ, प्रोग्राम कोडिनेटर नरेन्द्रकुमार डाँगीले भौतिक तथा प्राविधिक ल्यावको अवलोकन गराउँनुका साथै सोको बारेमा जानकारी गराएका थिए ।

मित्र राष्ट्र भारतले मोरङ र सुनसरी क्षेत्रका उद्योगहरुलाई आवश्यक पर्ने प्राविधिक दक्ष जनशक्तिको उत्पादन गर्नका लागि विश्वविद्यालय स्थापना गर्न सहयोग गरेको थियो । विश्वविद्यालय वीस बिघा क्षेत्रफलमा फैलिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर