AArya
RUMPUM
animated ellipse animated ellipse

चार केजी गाँजासहित दुई जना पक्राउ

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

१८ श्रावण २०७८, सोमबार १४:०९
774
Shares
उदयपुर / उदयपुर बेलका नगरपालिका ८ कोठबाट लागूऔषध गाँजासहित दुई जनालाई पक्राउ गरिएको छ ।

पक्राउ पर्नेमा भोजपुर हचुवागढी गाउँपालिका ८ का २६ बर्षीय नविन्द्र राई र २३ बर्षीय हेमराज राई रहेका छन् । ईलाका प्रहरी कार्यालय रामपुरठोक्सिला र अस्थाई प्रहरी पोष्ट कोठूबाट खटिएको प्रहरी टोलीले को १ ज ४५९ नम्बरको बुलेरोलाई चेकजाँच गर्ने क्रममा बोलेरोको हुडमा २ वटा कपडाको झोलामा ४ केजी २०० ग्राम लागूऔषध गाँजा फेला पारेको थियो ।

गाँजा फेला परे पश्चात सोधपुछ गर्दा उक्त गाँजा नविन्द्र र हेमराज राईको खल्न आएसगै उनीहरुलाई पक्राउ गरि ईलाका प्रहरी कार्यालय रामपुरठोक्सिलामा लगी थप अनुसन्धान भईरहेको उदयपुर प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर