AArya
ARNIKO ADD
RUMPUM
animated ellipse animated ellipse

ब्राउन सुगर सहित एक जना युवा विराटनगरबाट पक्राउ

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

१८ श्रावण २०७८, सोमबार १३:५२
2.26k
Shares
विराटनगर / प्रदेश १ को राजधानी विराटनगरमा लागूऔषध ब्राउन सुगरसहित एक जना युवा पक्राउ गरिएको छ ।

पक्राउ पर्नेमा मोरङ पथरी शनिश्चरे–६ का २३ बर्षीय निरज गोडी रहेका छन् । निरजलाई विराटनगर– २ दुर्गा चौक स्थितबाट हिजो बेलुका साढे ४ बजे लागूऔषध नियन्त्रण ब्यूरो विराटनगरबाट खटिएको प्रहरी टोलीले लागूऔषध ब्राउन सुगर ८ ग्रामसहित पक्राउ गरेको हो ।

पक्राउ परेका गोडीलाई जिल्ला प्रहरी कार्यालय मोरङबाट थप अनुसन्धान भईरहेको मोरङ प्रहरलिे जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर