पूर्वाञ्चल खबर
मृत्यु हुनेमा सवै भन्दा बढी झापा स्थायी घर भएका ४ जना संक्रमित रहेका छन् भने मोरङ, उदयपुर र तेह्रथुमका २–२ जना संक्रमति रहेका छन् । त्यस्तै धनकुटा, भोजपुर र ओखलढुंगा स्थायीघर भएका १–१ जना संक्रमितको मृत्यु भएको मन्त्रालयले जनाएको छ ।
विराटनगरको कोशी कोभिड उपचार केन्द्र, धरानको विपि कोइराला विज्ञान प्रतिष्ठान, जिल्ला अस्पताल तेह्रथुम, आम्दा अस्पता दमकमा २–२ जना संक्रमितको मृत्यु भएको छ भने विर्तामोडको विर्तासिटि अस्पताल, लाइफलाइन अस्पताल दमक, मिसन अस्पताल ओखलढुंगा, जिल्ला अस्पताल धनकुटा र होम आइसोलेन्समा १–१,संक्रमितको मृत्यु भएको मन्त्रालयले जनाएको छ ।