खबर पूर्वाञ्चल
कजेलमा आज एक कार्यक्रमकोआयोजना गरेर उनीहरुलाई सम्मान गरेको हो । सम्मानित हुनेमा सुभम झा,प्रियस साह,रामकृष्ण यादव र मन्दीप थापा रहेका छन् । उनीहरु सवैलाई कलेजका प्रिन्सिपल ज्ञानबहादुरखडकालगायत सञ्चालकहरु राजेन्द्रप्रसाद यादव, शुसिल भगत, सोम निरौलाले सम्मान गरेका छन्।

सवै जनाले इन्जिनियरिङमा नामनिकालेका कलेजले जनाएको छ । उनीहरु सवै शिक्षादिप कलेजका २०७५–७६ सालकाब्याचका विद्याथी रहेका छन् ।आसिसिआरमा छात्रवृद्धि पाउने दुईविद्यार्थीले खान र बस्नसहित मासिक रुपमा १८ हजार ५ सय भारतिय रुपैयाँ पाउँने कलेजलेजनाएको छ ।