खबर पूर्वाञ्चल
विराटनगर महानगरपालिकाको आयोजानमा भएको तालिममा सो संस्थामा आवद्ध १२ जना महिलाको सहभागिता थियो ।
असार दुुई गते देखि शुुरु भएको तालिमका सहभागीहरुलाई प्रशिक्षक फुुलमाया लिम्वुु र भुुनाकुुमारी घिमिरेले प्रशिक्षण दिएका थिए । दुुई हप्तासम्म संचालित सो तालिममा वडा न ८ र १४ का महिलाहरुको सहभागिता थियो ।
स्थानिय स्तरमा महिलाहरुलाई स्वरोजगार एंव सिपमुुलुक वनाउन तालिमको आयोजना गरिएको संस्थाकी अध्यक्ष युुवा भण्डारीले वताइन् ।
समापन कार्यक्रमा महानगर शिक्षा महाशाखा प्रमुुख दुुर्गा खतिवडा, सामुुदायिक विकाश महाशाखा प्रमुुख पुुनम दाहाल तथा सामाजिक विकाश महाशाखा प्रमुुख सरोज गौतमले सहभागीलाई प्रमाणपत्र वितरण गरे । तालिमा सिकेको सिपलाई सहि रुपमा उपयोग गर्न सहभागीलाई उनीहरुले आग्रह समेत गरे ।
महानगरपालिकाद्धारा संचालित गरिवसंग विशेश्वर कार्यक्रम अन्र्तगत संस्थाले तालिम दिएर किसानहरुका लागी कृषि उपकरण तथा सिलाई मेशिन समेत वितरण गरेको अध्ष्यक्ष भण्डारीले वताइन् ।