AArya
RUMPUM
animated ellipse animated ellipse

नेपालमा थप २४७४ जना संक्रमण पुष्टि, २५१८ जना संक्रमण मुक्त

KhabarPurwanchal-Logo

खबर पूर्वाञ्चल

१० असार २०७८, बिहीबार १७:१७
540
Shares
काठमाण्डौ / पछिल्लो २४ घण्टामा नेपालमा २४७४ जना कोरोना संक्रमित थपिएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १२ हजार २३२ वटा पीसीआर र एन्टीजेन नमुना परीक्षण गर्दा २४७४ जना संक्रमित थपिएका हुन् ।

नेपालको सक्रिय संक्रमण संख्या ४९ हजार ५५५ मा झरेको छ । यही अवधिमा थप २५१८ जना निको भएका छन् । नेपालमा ७ लाख ७० हजार ९५८ जना निको भइसकेका छन् ।

पछिल्लो २४ घण्टामा थप २४ जनाको मृत्यु भएको छ । मतकको संख्या ८९१८ पुगेको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर