AArya
ARNIKO ADD
RUMPUM
animated ellipse animated ellipse

दाजुले कुटेर भाईलाई मारे, दाजु पक्राउ

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

२३ बैशाख २०७८, बिहीबार १२:१०
864
Shares
dav
उदयपुर / उदयपुरमा दाजुले कुटपिट गर्दा भाईको मृत्यु भएको छ ।

उदयपुरको त्रियुगा नगरपालिका ९ का ५० बर्षीय पुलकित चौधरीले कुटपिट गर्दा ३६ बर्षीय भाई खुशिलाल चौधरीको मृत्यु भएको हो । दाजु भाई वीच विवाद हुँदा बैशाख २० गते राती ८ बजे भाई खुशिलाललाई कुटपिट गर्दा घाईते भएका भाईलाई उपचारको लागी जिल्ला अस्पताल गाईघाट हुँदै थप उपचारको लागी विराटनगरको गोल्डेन अस्पताल लगी उपचारकै क्रममा बुधवार दिउँसो मृत्यु भएको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ ।

घटनामा संग्लग्न दाजु पुलकितलाई नियन्त्रणमा लिई थप अनुसन्धान भईरहेको उदयपुर प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर