animated ellipse animated ellipse

पूर्वस्वकीय सचिव अनिलकुमार पोखरेलसँग ५ लाख रूपैयाँ धरौटी माग

KhabarPurwanchal-Logo

खबर पूर्वाञ्चल

१० माघ २०८१, बिहीबार १८:४७
198
Shares
विराटनगर / जिल्ला अदालत मोरङले संघीय संसदको सार्वजनिक लेखा समितिका सभापति ऋषिकेश पोखरेलका पूर्वस्वकीय सचिव अनिलकुमार पोखरेलसँग ५ लाख रूपैयाँ धरौटी माग गरेको छ ।

न्यायाधीश चित्रबहादुर गुरुङको इजलासले अनिलसँग धरौटी माग गरी मुद्दाको पुर्पक्ष गर्न आज आदेश दिएको हो । अनिलविरुद्ध जिल्ला सरकारी वकिल कार्यालय मोरङले बुधबार जिल्ला अदालत मोरङमा ठगी मुद्दा दर्ता गरेको थियो । अदालतका सूचना अधिकारी हेमबहादुर बुढाथोकीका अनुसार इजलासको आदेशपछि धरौटीबापतको रकम बुझाएर उनी छुटेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर