AArya
ARNIKO ADD
RUMPUM
animated ellipse animated ellipse

उद्योग संगठनको सम्मान पत्रकार विष्टद्धारा बहिस्कार

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

२८ फाल्गुन २०७७, शुक्रबार २०:१५
3.47k
Shares
विराटनगर/ उद्योग संगठन मोरङको ४८ औँ साधारणसभाको अवसर पारेर गरेको सम्मान नेपाल पत्रकार महासंघ मोरङ शाखाका पूर्वअध्यक्ष महेन्द्र विष्टद्धारा बहिस्कार  गरेका छन्  ।                                                         उद्योग संगठनले विना जानकारी गरेको  सम्मान पूर्वअध्यक्ष  विष्टले बहिस्कार  गरेका हुन्  ।                                                                   उद्योग संगठनले पूर्व जानकारी बेगार सम्मान कार्यक्रम राखेको कारणले गर्दा कार्यक्रममा उपस्थित हुन नसकेको विष्टले बताए । ‘मलाइ सम्मानको कुनै पनि जानकारी आएको थिएन् । उद्योग संगठनको क्षेत्रमा त्यस्तो मैले कुनै योगदान पनि नपु¥याएको कारणले मलाइ सम्मान चाहिदैन,’ उनले भने ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर