पूर्वाञ्चल खबर
समितिको प्रथम उपाध्यक्ष शम्भु साह, दोस्रो उपाध्यक्षमा डा. शुनिल रेग्मी
तेस्रो उपाध्यक्षमा अनिल शर्मा चौधरी रहेका छन् ।
क्लवका निर्देशकहरूमा ज्ञानबहादुर बस्नेत, बृजकुमार दास, डा राजिव रिजाल, डा. प्रविणकुमार झा, डा. लक्ष्मी चौलागाई, सन्जिव पोख्रेल रहेका छन् । नयाँ कार्यसमितिले जुलाई १ देखि पदभार ग्रहण गर्नेछ ।
क्बलको सह–सचिव, सहकोषाध्यक्ष, एलसिआईएफ का–अर्डिनेटर र सर्भिस चियरपर्सन केही दिनपछि चयन हुने क्बलले जनाएको छ ।
वर्तमान तेस्रो उपाध्यक्ष डा. सुनिल रेग्मीको अध्यक्षतामा भएको थियो । यस क्बलमा स्वास्थ्यकर्मीहरू मात्र आवद्ध छन् । स्वास्थ्यकर्मीहरू आवद्ध भएको उक्त क्बलले सामाजिक र स्वास्थ्य सचेता मुलक कार्यक्रमहरु गर्दै आएको छ । सो क्बलका संस्थापक अध्यक्ष डा. बालकृष्ण साह हुन् ।