AArya
ARNIKO ADD
RUMPUM
animated ellipse animated ellipse

कोशी विद्या मन्दिरको प्रिन्सिपलमा थापा

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

८ फाल्गुन २०७७, शनिबार २०:१३
4.62k
Shares
विराटनगर / विराटनगर १० मा रहेको कोशी विद्या मन्दिरको प्रिन्सिपलमा युवा तथा आनुभवी प्रभाकर थापालाई नियुक्ती गरेको छ ।

एमबीएसम्म अध्ययन पुरा गरि थाइलैंड स्थित विश्वविद्यालयबाट विद्या वारिधि गरिरेका थापा विभिन्न एनजीओ, आइएनजिओ तथा युएन एजेंसीहरुमा लामो अनुभव गरिसकेका छन् । थापाले आजै शपथग्रहण समेत गरेका छन् । इतिहास बोकेको यस कोशी विद्या मन्दिर विद्यालयको प्रतिष्ठालाई थप उँचाई प्रदान गर्ने र विद्यालयले प्रदान गर्ने शिक्षाको गुणस्तरलाई सुधार गरी यस छेत्र को नमुना विद्यालयको रुपमा विकास गर्ने थापाले बताए ।

प्रबन्ध निर्देशक बालकृष्ण पोखरेलले नवनियुक्त प्रिन्सिपलले निर्धारित गर्नुभएको लक्ष्य प्राप्ति गर्न सञ्चालक समितिको पूर्ण साथ सहयोग रहने प्रतिबद्धता जनाए । युग सुहाउँदो जनशक्ति उत्पादन गर्न शिक्षालाई प्रविधि तथा सिपसँग जोड्नुपर्ने कुरा कार्यक्रम सञ्चालक तथा प्राज्ञिक निर्देशक राजेशकुमार दासले बताए । निवर्तमान प्रिन्सिपल धिजनबाबु काफ्लेले विद्यालयमा आन्तरिक सुधारका साथै वाह्य चुनौतीहरुलाई सामना गर्न नयाँ नेतृत्व चनाखो हुनु पर्ने कुरा औंल्याए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर