AArya
RUMPUM
animated ellipse animated ellipse

अनेरास्ववियु महेन्द्र मोरङमा घिमिरे

KhabarPurwanchal-Logo

खबर पूर्वाञ्चल

१५ माघ २०७७, बिहीबार १७:१७
1.23k
Shares
विराटनगर / नेकपा निकट विद्यार्थी संगठन अनेरास्ववियुको महेन्द्र मोरङ क्याम्पस कमिटी गठन गरिएको छ ।
महेन्द्र मोरङ क्याम्पसमा आज आयोजित भेलाले जोसेफ घिमिरेको अध्यक्षमा क्याम्पस कमिटी गठन गरिएको हो । घिमिरेको अध्यक्षमा ७६ सदस्यीय कमिटी गठन गरिएको छ ।
अनेरास्ववियु केन्द्रीय सदस्य भाष्कर खनाल र केन्द्रीय सचिवालय सदस्य गोकर्ण घिमिरेको उपस्थितिमा क्याम्पस कमिटी गठन गरिएको सह–संयोजक समिम ठकुरीले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर