AArya
ARNIKO ADD
RUMPUM
animated ellipse animated ellipse

गायक खड्काको ‘देशको आवाज’ एल्वम विमोचन

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

६ माघ २०७७, मंगलवार २०:४२
378
Shares
विराटनगर /विराटनगरका गायक सुमितखड्काको ‘देशको आवाज’ नामको एल्वम विमोचन भएको छ ।
विराटनगरमा आज एककार्यक्रम आयोजना उक्त एल्वम विमोचन गरिएको हो । देशभक्ती गीत गाएर आफ्नो छुट्टैपहिचान बनाउन सफल भएकागायक खड्काको ‘देशको आवाज’ एल्बमको बिमोचन प्रदेश१ का मुख्यमन्त्री शेरधन राई, आन्तरिक मामिला तथा कानून मन्त्री हिक्मतबहादुर कार्की,१ नम्बर प्रदेश प्रहरी कार्यालय विराटनगरका डिआइजी इश्वरबाबु कार्की, कलाकार दिपा श्रीनिरौलालगायतले संयुक्त रूपमा विमोचन गरे ।
विमोचन भएको उक्त एल्वममा गायकखड्काले गाएका राष्ट्रिय गीतहरू समावेश  छ । एल्वममा समावेश भएको गीतमा संगीत शक्तिबल्भवको रहेको छ । यसअघि पनि गायक खड्का थुप्रै गीति एल्वमहरू सार्वजानिक गरिसकेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर