खबर पूर्वाञ्चल
संघको वरिष्ठ उपाध्यक्षमा बिजय कामत, उपाध्यक्षमा विरेन्द्र झा, सचिवमा राजेशकुमार भगत, सह–सचिव पवन शाह, रमेश ठाकुर र कोषाअध्यक्षमा अशोककुमार मण्डल छन् । समितिको सदस्यहरूमा झुमा सरकार, धिरेन्द्र साह र बिकेशकुमार मण्डल छन् ।
कार्यक्रममा चलचित्रकर्मि संघ प्रदेश १ का अध्यक्ष अरूण प्रधान, विराटनगर ६ का वडाअध्यक्ष बिजय कामत, चलचित्रकर्मि निर्देशक समाज प्रदेश १ का अध्यक्ष केशव रायमाझीको सहभागिता रहेको थियो ।