खबर पूर्वाञ्चल

यसैगरी प्रदिप १० ग्राम ब्राउनसुगरसहित विर्तामोड भगवान चोकबाट पक्राउ परेको झापा प्रहरीले जनाएको छ । विशेष सुराकका आधारमा उनीहरुलाई हिजो राती पौने ११ बजे पक्राउ गरिएको हो । पक्राउ परेका तीनै जना उपर ईलाका प्रहरी कार्यालय अनारमनीबाट थप अनुसन्धान तथा कानुनी कारबाही अगाडी बढाईएको छ ।