पूर्वाञ्चल खबर
डोलेन्द्र बिष्टको १८ महिनाको छोराको पानीमा डुबेर आज मृत्यु भएको हो । आफ्नै घर देखि १ सय ५० मिटर पूर्वमा रहेको नहरको पानीमा डुबेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मोरङका प्रवक्ता डिएसपी मानबहादुर राईले जानकारी दिए ।