खबर पूर्वाञ्चल

अध्यक्ष सापकोटाका वडा नम्बर ९ को सवै टोल तथा घरमा गएर सेनिटाइज गर्ने लक्ष रहेको बताए । हरेक तीन दिनको फरक पुनः दोरिआउने उनले जानकारी दिए । स्थानिय समाजसेवी तथा स्थानिय अगुवाको सहयोगमा सेनिटाइज गरेको अध्यक्ष सापकोटाले बताए ।