खबर पूर्वाञ्चल
शुक्रबार पत्रकार सञ्जिव खनाल, कमल रिमाल र दिनेश साहलाई संक्रमण पुष्टि भएको थियो । आज पत्रकार बाबुराम भण्डारीलाई कोरोना संक्रमण पुष्टि भएको हो । भण्डारी, खनाल र रिमाल विराटनगरको उद्घोष दैनिकमा कार्यरत पत्रकार हुन् । साह साप्ताहिक पत्रिका प्रकाशन हुन् ।
दैनिक रिपोटिङमा खटिएका तीनजनालाई कोरोना संक्रमणको स्रोत देखिएको छैन् । तीन जना पत्रकारले सामाजिक सञ्जाल मार्फत आफ्नो सम्पर्कमा आएकाहरुलाई कोरोना जाँच गर्न आग्रह समेत गरेका भने साह मौन रहेका छन् ।