पूर्वाञ्चल खबर
प्रदेश जनस्वास्थ्य प्रयोगशाला विराटनगरमा परीक्षण गर्दा विराटनगर १२ का एकजना पुरुषमा कोरोना पोजेटिभ देखिएको हो ।
विराटनगर महानगरपालिका जनस्वास्थ्य महासाखा प्रमुख रमेश कार्कीका अनुसार संक्रमित भारतबाट आएका हुन् ।