पूर्वाञ्चल खबर
आज विहान घर नजिकै रहेको बैशाखे जंगलमा दाउरा काट्न गएका लिम्बुले उतिसको रुख डाल्ने क्रममा सोही रूखले उनैलाइ किच्दा घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङले जनाएको छ ।