पूर्वाञ्चल खबर
उनले आफ्ना् परिवार, समाज र राष्ट्रका लागि सुरक्षित रहन,धैर्य गर्न र लकडाउनको पालना गर्न आग्रह समेत गरेका छन् ।
विराटनगरमा २ जनामा कोरोना सक्रमण पुष्टी भएसंगै महानगरका मेयर पराजुलीको यस्तो धारणा आएको हो । आज बिहान पत्रकारहरुसंगको भेटमा मेयर पराजुलीले नगरवासीलाई नअतालिन र संयमित भएर बस्न समेत आग्रह गरेका छन् । उनले व्यक्तिगत सरसफाइमा ध्यान दिन र विसञ्चो भएमा तत्काल खवर गर्न समेत आग्रह गरेका छन् ।
आफ्नो स्वास्थ्यलाई जोखिममा पारेर नागरिकको उपचारमा खटिएका स्वास्थ्यकर्मी,शुरक्षामा खटिएकका प्रहरी,जनप्रतिनिधि तथा कर्मचारीहरुलाइ सहयोग गर्न आग्रह गरेका छन् ।