AArya
RUMPUM
animated ellipse animated ellipse

साबिक उपबिजेतलाई हराउदै वाड न। ७ बिजयी

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

१२ माघ २०७३, बुधबार १८:५४
3
Shares
गोपाल काफ्ले
पथरी माघ १२ , मोरङको पथरीमा जारी पथरी शनिश्चरे दोस्रो नगर कप २०७३ को अन्तरगत बुधबार भएको खेलमा वडा नं।७ विजयी भएको छ । बुद्ध युथ क्लब पथरीको आयोजनामा भएको दोस्रो नगर कपमा वडा नं। ७ साबिकको उपबिजेताले वडा नं। ३ लाई ट्राईबेकरमा १ का विरुद्ध ४ गोल गर्दै बिजयी भएको हो ।
खेलको ५ औं मिनेटमा वाड न। ३ का विशाल नेपालीले गोलको खाता खोले। दोस्रो हाफको ३८ मिनेटमा वाड न। ७ का बिजु चेम्जोङले खेल बराबरी गरे । निकै प्रतिस्प्रदात्मक खेलमा दुबै तर्फबाट राम्रा राम्रा मैका पाए पनि गोल हुन सकेन ।
खेलको म्यानआफ द म्याच विजेता वडा नं। ७ का बिजु चेम्जोङ घोषित भए । भोलीको खेल वडा नं। ६ र वडा नं। २ बीच हुने आयोजक समितीले बताएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर