लायन्स क्बल सिटीका अध्यक्ष पोखरेललाई सम्मान

खबर पूर्वाञ्चल, ११ असार २०७७, बिहीबार १९:५०

विराटनगर / उत्कृष्ट कार्यसम्पादन गरेको भन्दै घनश्याम पोखरेलले नेतृत्व समालेका लायन्स क्बल अफ विराटनगर सिटीलाई सम्मान गरेको छ । लायन्स क्बल अफ इन्टरनेशनल ३२५ ए–वानको चौथो क्याबिनेट बैठकले पोखरेललाई सम्मान गरेको हो ।

सम्मानित भएका पोखरेलले विभिन्न विधामा मेडल प्राप्त गरेका छन् । लायन्स क्बल अफ इन्टरनेशनल लिडरसिप मेडल पनि प्राप्त गरेका छन् । एवानको बैठकले लायन्स क्बल अफ विराटनगर सिटीले एकै दिन एकै ठाउँमा एकै समयमा १ सय ३ वटा सामाजिक कार्यक्रम गरि उत्कृष्ट काम गरेको भन्दै पोखरेल बेस्ट डिस्ट्रक पेसिडेन्ड पनि घोषित भयो । यस्तै बेस्ट सेक्रेटरी र मेम्बरसिपमा टप १० मा सो क्बलल परेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया

*

KVM

खबर पूर्वाञ्चल

खबर पूर्वाञ्चल मिडिया प्रालीद्वारा सञ्चालीत खबर पूर्वाञ्चल डट कम
सञ्चालक तथा प्रवन्धक निर्देशक:
पुष्पराज थपलिया
सम्पर्क नं. ९८५२०२९८२२, ९८०७०६१९९२
Email: pushpa.biratnagar@gmail.com
सम्पादक – डिल्ली पोखरेल, ९८५२०२२३९२
सुचना तथा प्रसारण विभाग दर्ता नं. ०७५७/०७४/७५