खबर पूर्वाञ्चल
सम्मानित भएका पोखरेलले विभिन्न विधामा मेडल प्राप्त गरेका छन् । लायन्स क्बल अफ इन्टरनेशनल लिडरसिप मेडल पनि प्राप्त गरेका छन् । एवानको बैठकले लायन्स क्बल अफ विराटनगर सिटीले एकै दिन एकै ठाउँमा एकै समयमा १ सय ३ वटा सामाजिक कार्यक्रम गरि उत्कृष्ट काम गरेको भन्दै पोखरेल बेस्ट डिस्ट्रक पेसिडेन्ड पनि घोषित भयो । यस्तै बेस्ट सेक्रेटरी र मेम्बरसिपमा टप १० मा सो क्बलल परेको छ ।