सुनसरी ३ मा एमालेकी भगवतीलाई अग्रता, गच्छदार भगवती भन्दा ४६१ मतले पछि

खबर पूर्वाञ्चल, ६ मंसिर २०७९, मंगलवार १७:००
828
Shares
विराटनगर / सुनसरी क्षेत्र नं. ३ मा नेकपा एमालेकी भगवती चौधरीले सुरूवाती अग्रता लिएकी छन् ।

चौधरीले १३१८ मत प्राप्त गर्दा उनलाई राष्ट्रिय स्वतन्त्र पार्टीका कमल मैनालीले पछ्याइरहेका छद्धन् । मैनालीले ११२६ मत प्राप्त गरेका छन् ।

नेपाली कांग्रेसका उम्मेदवार विजय गच्छदारले ८५७ मत प्राप्त गरेका छन् । अहिले इटहरी उपमहानगरपालिका क्षेत्रबाट मतगणना भइरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया

*

खबर पूर्वाञ्चल मिडिया प्रालीद्वारा सञ्चालीत खबर पूर्वाञ्चल डट कम
सञ्चालक तथा प्रवन्धक निर्देशक:
पुष्पराज थपलिया
सम्पर्क नं. ९८५२०२९८२२, ९८०७०६१९९२
Email: khabarpurwanchal6600@gmail.com
सम्पादक – डिल्ली पोखरेल, ९८५२०२२३९२
सुचना तथा प्रसारण विभाग दर्ता नं. ०७५७/०७४/७५