AArya
RUMPUM
animated ellipse animated ellipse

मोरङका जिसिअ खनाललाई कार्यकक्षमै कालोमोसो

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

१२ माघ २०७३, बुधबार १६:११
3
Shares
विराटनगरर मोरङका जिल्ला शिक्षा अधिकारी देवेन्द्रराज खनाललाई विप्लव माओवादीका कार्यकर्ताले कालोमोसो दलेका छन् । बुधवार दिउसो कार्यकक्षमा रहेका खनाललाई नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपा (माओवादी) निकट क्रान्तिकारी विद्यार्थी संगठनका कार्यकर्ताहरुले कालोमोसो दलेका हुन ।

कार्यालय समयमा काम गरिरहेका खनाल माथी कालोमोसो दलिएपनि प्रहरीले भने कुनै जानकारी नआएको बताएको छ । जिल्ला प्रहरी कार्यालय मोरङका प्रहरी प्रमुख सन्दिप भण्डारीले कुनै जानकारी नआएको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर