AArya
ARNIKO ADD
RUMPUM
animated ellipse animated ellipse

ईडेन स्कूलले शुरु गर्यो अनलाइन कक्षा

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

१८ बैशाख २०७७, बिहीबार १४:३९
369
Shares
विराटनगर/ कोराना भाइरसको विश्व महामारी र लकडाउनको प्रभावका कारणले विद्यालय सुचारु गरि विद्यार्थीको पढाईलाई निरन्तरता दिन नसकि रहेका वेलामा विराटनगर–३ मा अवस्थित ईडेन स्कूलले अनलाइन कक्षा शुरु गरेको छ ।

स्कूलमा अध्ययनरत कक्षा १० का विद्यार्थीहरुलाई लक्षित गरि अनलाईन कक्षा शुरु गरेको हो । अनलाईन कक्षामा लगभग सम्पूर्ण विद्यार्थी उपस्थित भएको र कक्षा प्रभावकारी भएको विद्यालयका प्रिन्सिपल सिएम बस्नेतले बताए । यस्तो विषम परिस्थितिमा समेत उक्त कक्षाका लागि आफ्ना बच्चालाई सम्पूर्ण पूर्वाधारहरु उपलब्ध गराई सहयोग गरिदिनु हुने अभिभावकहरुलाई धन्यवाद दिदै प्रिन्सिपल बस्नेतले सबै अभिभावक यसका लागि तयारी हुन सक्ने भए विद्यालय अरु कक्षाको पनि अनलाइन कक्षा शुरु गर्न तयार रहेको बताए ।ईडेन स्कूल “सिक्ने स्कूल” का रुपमा परिचित रहेको स्कूलले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर