AArya
ARNIKO ADD
RUMPUM
animated ellipse animated ellipse

लागुऔषध ब्राउनसुगरसहित १ जना पक्राउ

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

१६ बैशाख २०७७, मंगलवार ११:४४
3
Shares
झापा / झापाको मेचीनगर नगरपालिका ६ मेची पुलबाट ५० ग्राम नियन्त्रीत लागुऔषध ब्राउनसुगरसहित १ जना पक्राउ परेका छन् ।

सोमवार राती पौने १० बजेको समयमा निर्माणाधिन अवस्थामा रहेको मेची पुल मुनी खाल्डो खनेर लुकाउँदै गरेको भन्ने सूचनाका आधारमा ईलाका प्रहरी कार्यालय काकरभिट्टाबाट खटिएको प्रहरी टोलीले मेचीनगर नगरपालिका ६ का ५८ बर्षीय बच्चु चौधरीलाई उक्त परिणामको लागुऔषध ब्राउनसुगरसहित पक्राउ गरेको हो । पक्राउ परेका चौधरीको सम्बन्धमा थप अनुसन्धान भईरहेको झापा प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर