AArya
RUMPUM
animated ellipse animated ellipse

रंगेलीमा निशुल्क स्वास्थ्य शिविर

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

८ माघ २०७३, शनिबार १६:३१
3
Shares
८ माघ,रंगेली /मोरङको रंगेलीमा रहेको ईशा मेडिकल हलले आज शनिवार दिने निशुल्क स्वास्थ्य शिविर सम्पन गरेको छ ।
शिविरमा रंगेली,डाईनियाँ,अमरद ह,दर्वेशा,बल्डङगा,सिजुवा,लगायतका बिरामीहरुले स्वास्थ्य परिक्षण गराएका छन । बिराटनगरदेखि आएका डाक्टर ज्ञानेन्द्र साहले नाक,कान,घाँटी तथा रोशन यादवले हाडजोर्नी तथा बाथ रोगकोस्वास्थ्य परिक्षण गरेक थिए ।
निशुल्क स्वास्थ्य शिविरमा ३ सय जना विरामीले स्वास्थ परिक्षण गराएका थिए । साथै दुई जनालाई कुष्ठ रोग समेत फेला परेको र उनिहरुले औषधि समेत सेवन गर्ने थालेको समेत डाक्टर एस पिया ले बताए ।
त्यैसैगरी डाक्टर श्रीमती एस पियाले छाला,यौन तथा सौन्दर्य रोगका
बिरामीहरुको स्वास्थ्य परिक्षण गरिएको ईसा मेडिकल हलका प्रमुख
शिशुपाल यादवले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर