RUMPUM
animated ellipse animated ellipse

मोटरसाईकलको ठक्कर दिँदा एकको मृत्यु

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

४ फाल्गुन २०७६, आईतवार १६:१२
3
Shares

विराटनगर / मोरङ ग्रामथान ३ रङग टोल बस्ने ५३ बर्षीय हरीलाल माझीको मोटरसाईकलको ठक्करबाट मृत्यु भएको छ।

ग्रामथान स्थित भित्रि कच्ची बाटोमा को ६ प ७९६९ नम्बरको मोटरसाईकलले पैदल यात्री माझीलाई ठक्कर दिँदा गम्भिर घाईते भएकोमा नोबेल अस्पताल विराटनगरमा उपचारको क्रममा उनको आज मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर