पूर्वाञ्चल खबर
पक्राउ पर्नेमा सुनसरी कोशी गाँउपालिका–८ भान्टाबारीका ४० बर्षीय शम्भु कबिरथ रहेका छन् । उनलाइ विशेष सुराकका आधारमा ईलाका प्रहरी कार्यालय लौकहीबाट खटिएको प्रहरी टोलीले ४ ग्राम लागुऔषध खैरोहिरोईन ब्राउनसुगर सहित पक्राउ गरेको हो । उनलाई लागूऔषध नियन्त्रण एने २०३३ अनुसार जिल्ला अदालतबाट म्याद थप गरी अनुसन्धान भइरहेको छ ।